images
images

लाभांश घोषणासहित विन्ध्यवासीनी हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 415
    SHARES
  • २०८१ कार्तिक १४ गते बुधबार

    लाभांश घोषणासहित विन्ध्यवासीनी हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । विन्ध्यवासीनी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा सहित साधारण सभा बोलाएको छ। हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    सो लाभांश प्रस्ताव पारित गर्न हाइड्रोपावरले कम्पनी कार्यालय परिसद, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले कात्तिक २८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हाइड्रोपावरको साधारण सभामा सहभागिता जनाउन तथा हाइड्रोपावरले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo