images
images

मन्दाकिनी हाइड्रोपावरले गर्यो लाभांश घोषणा


  • 328
    SHARES
  • २०८१ आश्विन १० गते बिहीबार

    मन्दाकिनी हाइड्रोपावरले गर्यो लाभांश घोषणा

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

    कम्पनीले हाल कायम चुक्तापूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    images
    images

    Logo