images
images

नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश घोषणा


  • 341
    SHARES
  • २०८१ भाद्र २६ गते बुधबार

    नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश घोषणा

    काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले, गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    भदौ २५ गते बसेको फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले करसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

    लाभांश वितरण प्रयोजनार्थ फण्डले असोज ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images
    images

    Logo