images
images

महाप्रबन्धक न्यौपानेले यसरी उकास्दैछन् उदयपुर सिमेन्ट उद्योग (भिडियोमा)


  • 815
    SHARES
  • २०७८ आश्विन १९ गते मंगलबार

    महाप्रबन्धक न्यौपानेले यसरी उकास्दैछन् उदयपुर सिमेन्ट उद्योग (भिडियोमा)

    गोपीकृष्ण न्यौपाने यस्तो वेलामा उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्त भएका थिए, जतिवेला उद्योग दुई बर्षदेखि नेतृत्व विहीन थियो । उद्योग बन्द जस्तै अवस्थावाट गुज्रिदैथ्यो । खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भएका उनीसँग उद्योग उकास्ने ‘रोडम्याप’ चाहिँ छ ।  

    महाप्रबन्धक न्यौपाने उदयपुर सिमेन्ट उद्योगको विकासकालागि दत्तचित्त भएर लागिपरेका छन् । परिणामत कार्यकालको ९ महिनामा नै उद्योगलाई तङ्ग्राउन उनी सफल हुँदै गएका छन् । उनका प्रसंसकहरु देखिन थालेका छन् । 

    गैडा छाप सिमेन्टको ब्रान्ड बनाएको उदयपुर सिमेन्टको विगत जति गौरवपूर्ण थियो, वर्तमान त्यति संतोषजनक छैन । अनि भविश्य रु सायद यसको जवाफ महाप्रबन्धक न्यौपानेसँग मात्रै छ । बाँकी भिडियोमा –


    images
    images

    Logo