images
images

विजय लघुवित्तले बनायो लगानीकर्ताको हात खाली


  • 379
    SHARES
  • २०८१ आषाढ २ गते आइतबार

    विजय लघुवित्तले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । विजय लघुवित्तले लगानीकर्ताको हाल खाली बनाएको छ । लघुवित्तको शनिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

    बैठकले लाभांश नदिने निर्णय गरी वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ। तसर्थ, यस बर्ष लगानीकर्ताको हातखाली हुने भएको छ । 

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 

     


    images
    images

    Logo