images
images

पाँचथर पावर कम्पनीले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 417
    SHARES
  • २०८१ जेठ ७ गते सोमबार

    पाँचथर पावर कम्पनीले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । पाँचथर पावर कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २७ गते, आइतबार, होटल इम्पेरियल, बत्तीसपुतली, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले एक्सेस इन्भेष्टमेन्ट प्रा.लि. र मेगा भेन्चर प्रा.लि. लाई एक्वायर गर्ने, सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आयोजनामा पुनः निर्माणको लागि कर्जा थप गर्ने, सञ्चालक समितिको संख्या संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।


    images
    images

    Logo