images
images

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 427
    SHARES
  • २०८१ बैशाख २४ गते सोमबार

    सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लाभांश घोषणा गरेको छ । आइतबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी विशेष साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। इन्स्योरेन्सले चुक्ता पूँजी बृद्धि गर्नका लागि सो लाभांश वितरण गर्न लागेको बताएको छ।

     


    images
    images

    Logo