images
images

डिप्रोक्स लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 434
    SHARES
  • २०८० फाल्गुण ३ गते बिहीबार

    डिप्रोक्स लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संथा लिमिटेडले लाभांश घोषणा गरेको छ । आज विहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ रहेको छ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     


    images
    images

    Logo