images
images

महुली लघुवित्तले लाभांश नदिने


  • 377
    SHARES
  • २०८० माघ २८ गते आइतबार

    महुली लघुवित्तले लाभांश नदिने

    काठमाडौं । महुली लघुवित्तले आर्थिक बर्षको मुनाफाबाट लाभांश नदिने भएको छ। शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

    लघुवित्तले सोही निर्णय अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 

     

     


    images
    images

    Logo