images
images

मिर्मिरे लघुवित्तले घोषणा गरेको लाभांश रद्द


  • 484
    SHARES
  • २०८० माघ ११ गते बिहीबार

    मिर्मिरे लघुवित्तले घोषणा गरेको लाभांश रद्द

    काठमाडौं । मिर्मिरे लघुवित्तले यस अघि घोषणा गरेको लाभांश रद्द गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गर्ने निर्णय गरेको हो । 

    लाभांश प्रस्ताव गरी स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएकोमा राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गरी पेश गर्न निर्देशन दिएपछि प्रस्तावित लाभांश रद्द गरिएको लघुवित्तले जनाएको छ।

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको थियो।

     


    images
    images

    Logo