images
images

राधी विद्युत कम्पनीको ३६.५ प्रतिशत बोनस शेयर सुचीकृत 


  • 884
    SHARES
  • २०७८ भाद्र २ गते बुधबार

    राधी विद्युत कम्पनीको ३६.५ प्रतिशत बोनस शेयर सुचीकृत 

    काठमाडौं । राधी विद्युत कम्पनीको ३६.५ प्रतिशत बोनस शेयर सुचीकृत भएको छ  । 

    उक्त कम्पनीको शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सुचीकृत भएको हो । 

    कम्पनीको उक्त बोनस शेयर बापतको १७ लाख २८ हजार ४ सय ८१ दशमलव २२५ कित्ता शेयर नेप्सेमा सुचीकृत गराएको हो । 


    images
    images

    Logo