images
images

गरिमा विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?


  • 925
    SHARES
  • २०८० पौष ५ गते बिहीबार

    गरिमा विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोमध्ये ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत कर प्रयोजनार्थ लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    images
    images

    Logo