images
images

महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा


  • 489
    SHARES
  • २०८० पौष ४ गते बुधबार

    महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।  बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभाश वितरण गर्ने घोषणा गरेको हो।

    हाल बैकको चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सय रुपैयाँ छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

     

     


    images
    images

    Logo