images
images

प्राइम कमर्सियल बैंकले बनायो लगानीकर्ताको हातखाली 


  • 554
    SHARES
  • २०८० पौष ३ गते मंगलबार

    प्राइम कमर्सियल बैंकले बनायो लगानीकर्ताको हातखाली 

    काठमाडौं । प्राइम कमर्सियल बैंकले लगानीकर्ताको हातखाली बनाएको छ । आज विहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    यसको अर्थात यस वर्ष लक्ष्मी लघुवित्तका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ। बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 


    images
    images

    Logo