images
images

साधना र नाडेप लघुवित्त दुवैले बनाए लगानीकर्ताको हातखाली


  • 466
    SHARES
  • २०८० पौष १ गते आइतबार

    साधना र नाडेप लघुवित्त दुवैले बनाए लगानीकर्ताको हातखाली

    काठमाडौं । साधना लघुवित्त र नाडेप लघुवित्त दुवैले लगानीकर्ताको हातखाली बनाएका छन् । मंसिर २९ गते बसेको साधना लघुवित्तको र मंसिर ३० गते बसेको नाडेप लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। 

    यी दुबै लघुवित्तहरुले लाभांश वितरण नगर्ने निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएका छन्।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि दुवै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 

     


    images
    images

    Logo