images
images

गणपति लघुवित्तले बनायो लगानीकर्ताको हातखाली


  • 424
    SHARES
  • २०८० मंसिर २९ गते शुक्रबार

    गणपति लघुवित्तले बनायो लगानीकर्ताको हातखाली

    काठमाडौं । गणपति लघुवित्तले लगानीकर्ताको हातखाली बनाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    यसको अर्थात यस वर्ष गणपति लघुवित्तका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ।

    मंसिर २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीको लागि पेश गर्ने निर्णय पनि गरेको छ।


    images
    images

    Logo