images
images

उन्नति सहकार्य लघुवित्तले यसबर्ष लाभांश नबाँड्ने


  • 423
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    उन्नति सहकार्य लघुवित्तले यसबर्ष लाभांश नबाँड्ने

    काठमाडौं । उन्नति सहकार्य लघुवित्तले यसबर्ष लाभांश नबाँड्ने भएको छ । बुधबार बसेको  सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

    आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । बैठकले गत चालु आर्थिक वर्षको नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गरी राष्ट्र बेंककने स्वीकृति पश्चात साधारणसभामा पेश गर्ने निणैय गरेको छ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

     


    images
    images

    Logo