images
images

नेको इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली


  • 365
    SHARES
  • २०८० मंसिर १९ गते मंगलबार

    नेको इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । नेको इन्स्योरेन्सले लगानीकर्ताको हात खाली बनाएको छ ।  सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैठकले आर्थिक वर्ष २०७९/८० वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी संचित गर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेको हो। 

    प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भए पछि बैंकले साधारणसभा आह्वान गरि वार्षिक साधारण सभामा वित्तीय विवरणहरु स्वीकृतिका लागि पेश गर्ने छ।

     

     

     

     


    images
    images

    Logo