images
images

तारागाउँ रिजेन्सी होटल्सले गर्यो लाभांश घोषणा, बोनस कति ?


  • 600
    SHARES
  • २०८० मंसिर १८ गते सोमबार

    तारागाउँ रिजेन्सी होटल्सले गर्यो लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ ।  कम्पनीको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७९/८० सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

    स अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ११ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ।

    कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

     


    images
    images

    Logo