images
images

नविल बैंकले गर्यो लाभांश घोषणा


  • 568
    SHARES
  • २०८० मंसिर ७ गते बिहीबार

    नविल बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । नविल बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको आज मङ्सिर ७ मा बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।

    जस अनुसार कम्पनीले  हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत (कर सहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । बैंकले प्रति शेयर ११ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ  । 

     


    images
    images

    Logo