images
images

मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा


  • 431
    SHARES
  • २०८० कार्तिक २३ गते बिहीबार

    मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीको आर्थिक बर्ष २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।  

    नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ  । 


    images
    images

    Logo