images
images

इमर्जिङ्ग नेपालले गर्यो लाभांश घोषणा


  • 416
    SHARES
  • २०८० कार्तिक २२ गते बुधबार

    इमर्जिङ्ग नेपालले गर्यो लाभांश घोषणा

    काठमाडौं । इमर्जिङ्ग नेपालले लाभांश घोषणा गरेको छ । इमर्जिङ्ग नेपालले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य मुनाफबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको कर सहित ८.४२१०५ प्रतिशतका दरले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३ सय ६८ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    कात्तिक २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     


    images
    images

    Logo