images
images

सपोर्ट लघुवित्तले घोषणा गर्यो लाभांश


  • 408
    SHARES
  • २०८० कार्तिक २२ गते बुधबार

    सपोर्ट लघुवित्तले घोषणा गर्यो लाभांश

    काठमाडौं । सपोर्ट लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनलिाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.६८२१ प्रतिशत नगद लाभांश गरि कुल १३ दशलमव ६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीक चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रहेको छ।

    कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।


    images
    images

    Logo