images
images

ग्लोबल आईएमई बैंकले गर्यो लाभांश घोषणा


  • 649
    SHARES
  • २०८० कार्तिक १९ गते आइतबार

    ग्लोबल आईएमई बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको आज आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले हाल कायम चुक्ता पूँजीको १ प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद लाभांश गरि कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ  । 


    images
    images

    Logo