images
images

ग्लोबल आइएमई व्यालेन्स्ड फण्ड–१ ले गर्यो लाभांश घोषणा


  • 579
    SHARES
  • २०८० आश्विन १६ गते मंगलबार

    ग्लोबल आइएमई व्यालेन्स्ड फण्ड–१ ले गर्यो लाभांश घोषणा

    काठमाडौं । ग्लोबल आइएमई व्यालेन्स्ड फण्ड–१ ले लाभांश घोषणा गरेको छ । फण्डको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७९÷८० को लाभांश घोषणा गरेको हो । 

    फण्डले कर सहति ५ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। लाभांश बितरणको लागि बुक क्लोज पछि तय गरिने क्यापिटलले जनाएको छ ।  

     


    images
    images

    Logo