images
images

एनआईसी एशिया बैंकको बम्पर लाभांश घोषणा


  • 890
    SHARES
  • २०८० भाद्र २९ गते शुक्रबार

    एनआईसी एशिया बैंकको बम्पर लाभांश घोषणा

    काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज भदौ २८ गते विहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई ३०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

    बैंकले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशलमव ५२६३ प्रतिशत नगद गरि कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

    यस संगै एनआईसी  आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश प्रस्ताव गर्ने चौथो  वाणिज्य बैंक बनेको छ । माछापुच्छ्रे, एभरेष्ट, र सानिमा  बैंकले यस अघि नै लाभांश प्रस्ताव गरिसकेका छन्। 

     

     


    images
    images

    Logo