images
images

लाइफ इन्स्योरेन्स कर्पोरेशनले यस बर्ष लाभांश नदिने


  • 616
    SHARES
  • २०८० भाद्र २६ गते मंगलबार

    लाइफ इन्स्योरेन्स कर्पोरेशनले यस बर्ष लाभांश नदिने

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले यस बर्ष लाभांश नदिने भएको छ । कम्पनीको भदौ २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    यसका साथै सो बैठकले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब किताब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरेको छ।


    images
    images

    Logo