काठमाडौं । एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सो फण्डले इकाईधनीहरुलाई कर सहित ६.८ प्रतिशत का दरले हुन आउने ५ करोड १० लाख रकम लाभांश बितरण गर्ने निर्णय गरेको छ ।