images
images

सनराइज फर्स्ट म्युचुअल फण्डले गर्यो लाभांश घोषणा


  • 855
    SHARES
  • २०८० श्रावण २५ गते बिहीबार

    सनराइज फर्स्ट म्युचुअल फण्डले गर्यो लाभांश घोषणा

    काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    सनराइज क्यापिटलले संचालन गरिरहेको सो फण्डले  ईकाइधनीहरुलाई कर सहित १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

     क्यापिटलले  १६ प्रतिशतका दरले  १३ करोड ७६ लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

     


    images
    images

    Logo