images
images

लक्ष्मी क्यापिटलका २ वटा म्युचुअल फण्डले गरे लाभांश घोषणा 


  • 510
    SHARES
  • २०८० श्रावण १५ गते सोमबार

    लक्ष्मी क्यापिटलका २ वटा म्युचुअल फण्डले गरे लाभांश घोषणा 

    काठमाडौं ।  लक्ष्मी क्यापिटलका २ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले लाभांश गरेका हुन् । कोष व्यवस्थापक लक्ष्मी क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

    जस अनुसार क्यापिटलले लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ८ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरेको छ । त्यस्तै लक्ष्मी उन्नति कोषका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ९.५  प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा क्यापिटलले गरेको छ । 

    1690778058249_page-0001.jpg

    1690778213314_page-0001.jpg

     


    images
    images

    Logo