काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभाको समय फरक भएको छ । कम्पनीले साउन १७ गते दिउसो १२ः बजे बस्नेगरी सभा बोलाएको छ ।
कम्पनीले यस अघि उक्त सभा साउन १७ गते दिउसो ४ बजे बस्ने भनेको थियो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई बोनश नगद कुनै पनि लभांश नबाढ्ने निर्णय गरेको छ ।