images
images

बरुण हाइड्रोपावरले बोलायो विशेष साधारणसभा


  • 429
    SHARES
  • २०८० आषाढ २८ गते बिहीबार

    बरुण हाइड्रोपावरले बोलायो विशेष साधारणसभा

    काठमाडौं । बरुण हाइड्रोपावरले विशेष साधारणसभा बोलाएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले साउन १४ गते लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा दिउसो १ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीले गरेका लगानीहरुको सम्बन्धमा पनि प्रस्ताव पारित गर्नेछ।

    सो सभा प्रयोजनका लागि कम्पनीले साउन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo