images
images

एनएलजी इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा


  • 519
    SHARES
  • २०८० आषाढ २८ गते बिहीबार

    एनएलजी इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा

    काठमाडौं । एनएलजी इन्स्योरेन्सले विशेष साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीको विशेष साधारणसभा साउन १५ गते अम्रपाली व्यांक्वेट, बालुवाटार काठमाडौंमा बिहान ९ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीको चुक्ता पूँजीमा वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । 

    साथै,१०ः६.६ को अनुपातको हक शेयर जारी गर्दा प्रस्ताव पास गर्नेछ प्रबन्धपत्र संशोधन गनुपर्ने भएमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले साउन ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo