images
images

अरुण कावेली पावरको शेयर मूल्य समायोजन


  • 551
    SHARES
  • २०८० आषाढ २४ गते आइतबार

    अरुण कावेली पावरको शेयर मूल्य समायोजन

    काठमाडौं । अरुण कावेली पावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १ सय प्रतिशत हकप्रदमा मूल्य समायोजन गरेको हो । 

    समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता २ सय १७ रुपैयाँ ७५ पैसा तोकिएको छ । सो कम्पनीको अन्तिम कारोबार ३ सय ३५ रुपैयाँ ५० पैसामा भएको थियो । 

    नेप्सेका अनुसार सोमबार समायोजित मुल्यलाई आधार मानेर सो कम्पनीको कारोबार खुल्नेछ । 

     


    images
    images

    Logo