काठमाडौं । जानकी फाइनान्सलबुक क्लोजको मिति तय गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले साउन १३ गते मसाला कटेज जनकपुरधाममा बिहान ९ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीलेसाउन २ गतेदेखि साउन १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
तसर्थ साउन १२ गतेभित्र कायम रहेका शेयरधनीले मात्र कम्पनीको साधारणसभामा सहभागी हुन सक्नेछन् ।