images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 402
    SHARES
  • २०८० आषाढ २० गते बुधबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ५४ पैसा कायम रहेको छ । मंगलबार डलर १ सय ३१ रुपैयाँ ४४ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १७ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.94 131.54
     
    EUR (European Euro)
    1 142.69 143.34
     
    GBP (UK Pound Sterling)
    1 166.41 167.17
     
    CHF (Swiss Franc)
    1 146.22 146.89
     
    AUD (Australian Dollar)
    1 87.53 87.93
     
    CAD (Canadian Dollar)
    1 98.98 99.43
     
    SGD (Singapore Dollar)
    1 97.07 97.51
     
    JPY (Japanese Yen)
    10 9.07 9.11
     
    CNY (Chinese Yuan)
    1 18.14 18.22
     
    SAR (Saudi Arabian Riyal)
    1 34.91 35.07
     
    QAR (Qatari Riyal)
    1 35.93 36.09
     
    THB (Thai Baht)
    1 3.75 3.77
     
    AED (UAE Dirham)
    1 35.65 35.81
     
    MYR (Malaysian Ringgit)
    1 28.15 28.28
     
    KRW (South Korean Won)
    100 10.08 10.12
     
    SEK (Swedish Kroner)
    1 12.09 12.15
     
    DKK (Danish Kroner)
    1 19.16 19.25
     
    HKD (Hong Kong Dollar)
    1 16.72 16.80
     
    KWD (Kuwaity Dinar)
    1 426.18 428.13
     
    BHD (Bahrain Dinar)
    1 347.31 348.90


    images
    images

    Logo