images
images

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 304
    SHARES
  • २०८० आषाढ १९ गते मंगलबार

    बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo