images
images

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती : पेट्रोलमा ७‍.५ सम्म, हवाइ इन्धनमा १४ रुपैयाँ


  • 272
    SHARES
  • २०८० आषाढ १८ गते सोमबार

    पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती : पेट्रोलमा ७‍.५ सम्म, हवाइ इन्धनमा १४ रुपैयाँ

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भारी मूल्य घटाइएको छ । नेपाल आयल निगमले मंगलबारदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ५ देखि ७.५ रुपैयाँसम्म घटाएको हो । त्यस्तै हवाइ इन्धनमा १४ रुपैयाँ मूल्य घटाइएको छ । 

    यसअनुसार अब पेट्रोल प्रतिलिटर १६७.५० देखि १७० रुपैयाँ पर्नेछ । त्यस्तै, डिजेल १४७.५० रुपैयाँदेखि १५० रुपैयाँसम्म, हवाइ इन्धन १३६ रुपैयाँ पर्नेछ । ग्यासमा मूल्य यथावत राखिएको छ । 

    यसअनुसार अव भारतसँग सीमावर्ती जिल्लाहरुमा पेट्रोल १६७.५० रुपैयाँ पर्नेछ । काठमाडाै‌, पोखरा, दीपायल लगायत स्थानमा १७० तथा बाँकी स्थानमा १६९ रुपैयाँ मूल्य कायम भएको छ ।


    images
    images

    Logo