images
images

डलरकाे मूल्य कति पुग्यो ? यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 358
    SHARES
  • २०८० आषाढ १८ गते सोमबार

    डलरकाे मूल्य कति पुग्यो ? यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ५७ पैसा कायम रहेको छ । आइतबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १७ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.97 131.57
     
    EUR (European Euro)
    1 142.91 143.57
     
    GBP (UK Pound Sterling)
    1 166.41 167.17
     
    CHF (Swiss Franc)
    1 146.25 146.92
     
    AUD (Australian Dollar)
    1 87.32 87.72
     
    CAD (Canadian Dollar)
    1 98.93 99.39
     
    SGD (Singapore Dollar)
    1 96.85 97.30
     
    JPY (Japanese Yen)
    10 9.07 9.12
     
    CNY (Chinese Yuan)
    1 18.06 18.14
     
    SAR (Saudi Arabian Riyal)
    1 34.92 35.08
     
    QAR (Qatari Riyal)
    1 35.94 36.10
     
    THB (Thai Baht)
    1 3.71 3.73
     
    AED (UAE Dirham)
    1 35.66 35.82
     
    MYR (Malaysian Ringgit)
    1 28.06 28.19
     
    KRW (South Korean Won)
    100 9.95 10.00
     
    SEK (Swedish Kroner)
    1 12.13 12.18
     
    DKK (Danish Kroner)
    1 19.20 19.29
     
    HKD (Hong Kong Dollar)
    1 16.71 16.79
     
    KWD (Kuwaity Dinar)
    1 425.95 427.90
     
    BHD (Bahrain Dinar)
    1 347.40 348.99

     


    images
    images

    Logo