images
images

घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका दुई जनाविरुद्ध मुद्दा दायर


  • 385
    SHARES
  • २०८० आषाढ १७ गते आइतबार

    घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका दुई जनाविरुद्ध  मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरुलाई १ अर्ब ७५ करोड रुपैयाँ बराबरको घुस रकमसहित पक्राउ गरेको थियो । 

    आरोपीद्वयलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।


    images
    images

    Logo