images
images

समाज लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस कति ?


  • 643
    SHARES
  • २०८० आषाढ १७ गते आइतबार

    समाज लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं । समाज लघुवित्तले लाभांश घोषणा गरेको छ । असार ५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्त पुँजीको १४ं२५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०ं७५ प्रतिशत नगल लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि र आगामी बर्षको साधारणसभाबाट पारित भएपछि सर्वसाधारणालाई वितरण गर्नेछ । 

    1688276772520_page-0001.jpg

     


    images
    images

    Logo