images
images

दिउँसो १ बजेसम्म काठमाडौं जिल्ला अदालतको सम्पुर्ण सेवा बन्द, यस्ताे छ कारण


  • 362
    SHARES
  • २०८० आषाढ १७ गते आइतबार

    दिउँसो १ बजेसम्म काठमाडौं जिल्ला अदालतको सम्पुर्ण सेवा बन्द, यस्ताे छ कारण

    काठमाडौं । आइतबार दिउँसो १ बजेसम्म काठमाडौं जिल्ला अदालतको सम्पुर्ण सेवा बन्द रहेको छ ।  अदालतका सबै कर्मचारीहरुल काम रोकेर आन्दोलनमा उत्रिएका कारण सम्पुर्ण सेवा ठप्प भएको हो । 

    केही दिन अभि पाटनमा अदालतका कर्मचारीलाई कुटपिट गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा सबै कर्मचारीहरुले विरोध जनाउँदै १ बजेसम्मका सबै कामकाज ठप्प पारेका छन् ।

    आन्दोलनरत कर्मचारीहरुले तारेख तथा पेशी तोक्ने कार्यमा सर्वसाधारणलाई दुःख नदिन भन्दै १ बजेदेखि भने सबै सेवा सुचारु गर्ने जनाएका छन् । 


    images
    images

    Logo