images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 410
    SHARES
  • २०८० आषाढ १७ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ५७ पैसा कायम रहेको छ । शनिबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ ४७ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ २३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.97 131.57
     
    EUR (European Euro)
    1 142.03 142.68
     
    GBP (UK Pound Sterling)
    1 165.47 166.23
     
    CHF (Swiss Franc)
    1 145.30 145.96
     
    AUD (Australian Dollar)
    1 86.74 87.14
     
    CAD (Canadian Dollar)
    1 98.81 99.26
     
    SGD (Singapore Dollar)
    1 96.55 96.99
     
    JPY (Japanese Yen)
    10 9.05 9.09
     
    CNY (Chinese Yuan)
    1 18.03 18.11
     
    SAR (Saudi Arabian Riyal)
    1 34.92 35.08
     
    QAR (Qatari Riyal)
    1 35.95 36.11
     
    THB (Thai Baht)
    1 3.69 3.71
     
    AED (UAE Dirham)
    1 35.66 35.82
     
    MYR (Malaysian Ringgit)
    1 28.06 28.19
     
    KRW (South Korean Won)
    100 9.91 9.95
     
    SEK (Swedish Kroner)
    1 12.03 12.09
     
    DKK (Danish Kroner)
    1 19.07 19.16
     
    HKD (Hong Kong Dollar)
    1 16.71 16.79
     
    KWD (Kuwaity Dinar)
    1 425.75 427.70
     
    BHD (Bahrain Dinar)
    1 347.40 348.99


    images
    images

    Logo