images
images

पप्पु कन्ट्रक्सनका कर्मचारी पक्राउ


  • 247
    SHARES
  • २०८० आषाढ १५ गते शुक्रबार

    पप्पु कन्ट्रक्सनका कर्मचारी पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले आज काठमाडौँको बानेश्वरबाट पप्पु कन्स्ट्रक्सनका एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

    नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बाँकेमा परेको ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएकाले बानेश्वर प्रहरी वृत्तले उनलाई पक्राउ गरिएको बताए ।

    नेपालगञ्ज प्रहरीको अनुरोधमा पक्राउ गरिएको र उनलाई नेपालगञ्ज नै पठाइने उनले जानकारी दिए।

     


    images
    images

    Logo