images
images

शनिबार नबिल बैंकको विद्युतीय भुक्तानीका सेवाहरु बन्द हुने


  • 422
    SHARES
  • २०८० आषाढ १५ गते शुक्रबार

    शनिबार नबिल बैंकको विद्युतीय भुक्तानीका सेवाहरु बन्द हुने

    काठमाडौं । शनिबार नबिल बैंकको विद्युतीय भुक्तानीका सेवाहरु बन्द हुने हुने भएको छ । शुक्रबार सूचना जारी गर्दै सो जानकारी दिएको हो । 

    भोली शनिबार बैंकको डाटा सेन्टर परिक्षण गरिने भएकाले ६ बजेदेखि ६स्४० सम्म र बेलुका ५ बजेदेखि ५स्४० सम्म  विद्युतीय भुक्तानीका सेवाहरु बन्द हुने बैंकले जनाएको छ । 

    यस सम्बन्धी थप जानकारीका लागि बैंकको ग्राहाकको सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । 

    nn.jpg


    images
    images

    Logo