images
images

रावा इनर्जिको शेयर रजिष्टारमा प्रभु क्यापिटल नियुक्त


  • 362
    SHARES
  • २०८० आषाढ १४ गते बिहीबार

    रावा इनर्जिको शेयर रजिष्टारमा प्रभु क्यापिटल नियुक्त

    काठमाडौं ।  रावा इनर्जि डेभलपमेन्टको शेयर रजिष्टारमा प्रभु क्यापिटल नियुक्त भएको छ । कम्पनीले बिहीबार सुचना जारी गर्दै सो जानकारी दिएको हो । 

    शेयर रजिष्टार सम्बन्धि सम्पुर्ण कार्य गर्नको लागि रावा इनर्जि र  प्रभु क्यापिटल बिच सम्झौता भएको छ । 

    शेयर रजिष्टारको रुपमा  प्रभु क्यापिटलले रावा इनर्जिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ  ।


    images
    images

    Logo