images
images

फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 461
    SHARES
  • २०८० आषाढ १४ गते बिहीबार

    फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ र बिक्रीदर १ सय ३१ रुपैयाँ ६० पैसा कायम रहेको छ । बुधबार डलर  १ सय ३१ रुपैयाँ ५५ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । बुधबार २ पैसाले घटेको डलर आज पुनः उकालो लागेको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ २५ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.00 131.60
     
    EUR (European Euro)
    1 143.50 144.16
     
    GBP (UK Pound Sterling)
    1 166.25 167.01
     
    CHF (Swiss Franc)
    1 146.21 146.88
     
    AUD (Australian Dollar)
    1 86.92 87.32
     
    CAD (Canadian Dollar)
    1 99.03 99.49
     
    SGD (Singapore Dollar)
    1 96.91 97.36
     
    JPY (Japanese Yen)
    10 9.09 9.13
     
    CNY (Chinese Yuan)
    1 18.08 18.17
     
    SAR (Saudi Arabian Riyal)
    1 34.93 35.09
     
    QAR (Qatari Riyal)
    1 35.95 36.12
     
    THB (Thai Baht)
    1 3.68 3.70
     
    AED (UAE Dirham)
    1 35.66 35.83
     
    MYR (Malaysian Ringgit)
    1 28.04 28.17
     
    KRW (South Korean Won)
    100 10.01 10.05
     
    SEK (Swedish Kroner)
    1 12.20 12.25
     
    DKK (Danish Kroner)
    1 19.27 19.36
     
    HKD (Hong Kong Dollar)
    1 16.72 16.80
     
    KWD (Kuwaity Dinar)
    1 426.33 428.28
     
    BHD (Bahrain Dinar)
    1 347.49 349.08


    images
    images

    Logo