images
images

घट्यो डलरको मूल्य अन्य देशको कस्तो छ विनिमयदर ?


  • 510
    SHARES
  • २०८० आषाढ १३ गते बुधबार

    घट्यो डलरको मूल्य अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ५५५ पैसा कायम रहेको छ । मंगलबार डलर  १ सय ३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ ७६ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ५३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.95 131.55
     
    EUR (European Euro)
    1 143.35 144.01
     
    GBP (UK Pound Sterling)
    1 166.76 167.53
     
    CHF (Swiss Franc)
    1 146.46 147.13
     
    AUD (Australian Dollar)
    1 87.60 88.00
     
    CAD (Canadian Dollar)
    1 99.58 100.04
     
    SGD (Singapore Dollar)
    1 97.06 97.51
     
    JPY (Japanese Yen)
    10 9.11 9.16
     
    CNY (Chinese Yuan)
    1 18.14 18.23
     
    SAR (Saudi Arabian Riyal)
    1 34.92 35.08
     
    QAR (Qatari Riyal)
    1 35.95 36.11
     
    THB (Thai Baht)
    1 3.71 3.73
     
    AED (UAE Dirham)
    1 35.65 35.81
     
    MYR (Malaysian Ringgit)
    1 28.06 28.19
     
    KRW (South Korean Won)
    100 10.06 10.11
     
    SEK (Swedish Kroner)
    1 12.22 12.28
     
    DKK (Danish Kroner)
    1 19.25 19.34
     
    HKD (Hong Kong Dollar)
    1 16.72 16.79
     
    KWD (Kuwaity Dinar)
    1 426.14 428.10
     
    BHD (Bahrain Dinar)
    1 347.35 348.94


    images
    images

    Logo