images
images

चिनियाँ अर्बपति ज्याक मा नेपालमा


  • 439
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    चिनियाँ अर्बपति ज्याक मा नेपालमा

    काठमाडौं । अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन् । 

    अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २ः३० बजे बङ्गलादेशको भीपीसीएमए विमान चार्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 

    ज्याक पर्यटक भीसामा नेपाल आएका हुन् । उनको प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ । 


    images
    images

    Logo