images
images

विहीबार सार्वजनिक विदा दिने गृह मन्त्रालयको निर्णय 


  • 431
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    विहीबार सार्वजनिक विदा दिने गृह मन्त्रालयको निर्णय 

    काठमाडों । गृह मन्त्रालयले विहीबार सार्वजनिक विदा दिने भएको छ । मन्त्रालयले एक सुचना जारी गर्दै विहीबार असार १४ गते विहीबार अथात् इस्लाम धर्मालम्वीहरुको पर्ब बकर इद परेका सार्जजनिक विदा दिने भएको हो । 

    मन्त्रालयले जारी गरेको सुचना भनिएको छ – ‘नेपाल राजपत्र मिति २०७९/१२/०२ गतेका प्रकाशित सुचना अनुसार  इस्लाम धर्मालम्वीहरुको पर्ब बकर इद (ईद उल अजहा ) वि.सं. २०८० साल असार १४ गते विहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्वन्धित सवैलाई जानकारीको लागि यो सुचना जारी गरिएको छ । ’

    bida 11.jpg

     


    images
    images

    Logo